You are viewing the translated version of विलम्ब शुल्क (डेमरेज) सम्बन्धी व्यवस्था.
Section 28
विलम्ब शुल्क (डेमरेज) सम्बन्धी व्यवस्था
(१) ऐनको दफा २२ को उपदफा (१) बमोजिम: भन्सार कार्यालयले सञ्चालन तथा व्यवस्थापन गरेको भन्सार वेयरहाउस, भन्सार कार्यालयको परिसर वा भन्सार क्षेत्रको कुनै स्थानमा वस्तु दाखिला भएको मितिले सात दिनसम्म विलम्ब शुल्क (डेमरेज) लाग्ने छैन।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र वस्तु जाँचपास गराई 'नलगेमा आठौं दिनदेखि वस्तुको भन्सार मूल्यभन्दा बढी नहुने गरी अनुसूची-५ बमोजिमको दरले विलम्ब शुल्क (डेमरेज) लाग्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधिभित्र वस्तु जाँचपास गराई 'नलगेमा आठौं दिनदेखि वस्तुको भन्सार मूल्यभन्दा बढी नहुने गरी अनुसूची-५ बमोजिमको दरले विलम्ब शुल्क (डेमरेज) लाग्नेछ ।